१३ वर्षीया छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ
सांकेतिक तस्वीर

आफ्नै १३ वर्षीय छोरीलाई बलात्कार गरेको अभियोगमा बाबु पक्राउ परेका छन्। उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ का ४० वर्षीय बाबु पक्राउ परेका हुन्। 

 प्रहरीका अनुसार उनले केही समयदेखि पटक–पटक  छोरीलाई बलात्कार गर्दै आएको आरोप छ। बाबुले छोरी बलात्कार गरेको निवेदन प्रहरीले परेपछि परेपछि बिहीबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

पिडित बालिकालाई जिल्ला अस्पतालमा स्वास्थ्य जाँच गराइएको र घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ। 





  • प्रकाशित मिति : पुस ३, २०७७ शुक्रबार १०:३८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया