प्रचण्ड–नेपाल पक्षका मन्त्रीले सामूहिक राजीनामा दिने

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका केही मन्त्रीहरुले राजीनामा दिने भएका छन् । 

प्रधानमन्त्रीको यो प्रस्ताव आएसँगै सामूहिक छलफलमा रहेका नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरका मन्त्रीहरुले राजीनामा दिने भएका हुन् । 

उनीहरुले आजै राजीनामा दिन सक्ने बताइएको छ ।





  • प्रकाशित मिति : पुस ५, २०७७ आइतबार १४:१२:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया