ओलीविरुद्ध संसद् विघटनअघि नै अविश्वासको प्रस्ताव गरिएको दाबी

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्नुअघि नै नेकपाका ९० सांसदले उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको पाइएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका ९० सांसदले आइतबार बिहान संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । 

अविश्वासको प्रस्तावमा दर्ता समय बिहान १० बजेर ५० मिनेट उल्लेख गरिएको छ । 

संसद सचिवालयले भने सो समय सच्याएर ३ बजेर ३० मिनेटमा दर्ता भएको बताएको छ ।





  • प्रकाशित मिति : पुस ५, २०७७ आइतबार १८:१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया