आज कम्युनिस्ट इतिहासमा कालो दिनः नेकपा प्रवक्ता

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतबारको दिन नेपाली कम्युनिस्ट अभियानमा कालो दिन हुने बताएका छन् । 

आइतबार अबेर साँझ ट्विट गर्दै श्रेष्ठले यस्तो बताएका हुन् । 

आइतबार विहान आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि श्रेष्ठले विहानैदेखि यसलाई असंवैधानिक तथा अलोकतान्त्रिक कदम बताएका थिए । 





  • प्रकाशित मिति : पुस ५, २०७७ आइतबार २३:१०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया