देश र विदेशबाट केही नेताले विरोध गर्नुभयोः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार बनेको एक वर्ष नबित्दै आफ्नै पार्टीका नेताहरुले विरोध गरेको बताएका छन् । 

सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले सरकारका कामहरुलाई विरोध गरिएको बताएका हुन् । 

उनले संवैधानिक आयोगमा पनि नियुक्ति हुन नसकेको भन्दै गुनासो गरेका छन् । 

उनले केही समययता सरकार निकै कठिनाइका रुपमा चलेको पनि बताएका छन् ।





  • प्रकाशित मिति : पुस ६, २०७७ साेमबार १५:२३:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया