झस्केलाबाट पसेर प्रधानमन्त्री हुने सपना नदेख्नू: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले पार्टीभित्रैबाट घेराबन्दी भएपछि जनतालाई फैसला गर्न दिने निर्णय गरेको बताए ।

अब निर्वाचनका लागि तयार रहन आग्रह गर्दै उनले झस्केलाबाट पसेर प्रधानमन्त्री हुने सपना नदेख्न आग्रह गरे ।

देशबासीका नाममा सम्बोधन गर्दै उनले जननिर्वाचित सरकारले काम गर्न पाउँदैन भने उसले पुनरावेदन गर्न जाने ठाउँ सार्वभौम जनतासमक्ष नै भएको दाबी गरे ।





  • प्रकाशित मिति : पुस ६, २०७७ साेमबार १५:३७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया