प्रधानमन्त्री ओलीलाई कारवाही गर्ने नेकपा निर्णय निर्वाचन आयोगमा

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को आइतबार बसेको स्थायी कमिटी बैठकले गरेको निर्णय निर्वाचन आयोगमा पुर्याइएको छ ।

नेकपा स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले यो पत्र सोमबार आयोगमा पुर्याएका हुन् । 

आइतबार प्रधानमन्त्री ओलीले संसद विघटन गर्दै मध्यावधि निर्वाचनको घोषणा गरेपछि बसेको नेकपा स्थायी कमिटी बैठकले यो निर्णय गरेको थियो । 





  • प्रकाशित मिति : पुस ६, २०७७ साेमबार १६:४:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया