नेकपाका नयाँ अध्यक्ष माधव नेपाल भन्छन्– अब विमान उड्यो, दुर्घटनामा पर्दैन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल समूहले माधवकुमार नेपाललाई नेकपाको नयाँ अध्यक्षमा चयन गरेको छ ।

नेपाललाई नयाँ अध्यक्ष चयन गर्नुअघि नेकपाले प्रधानमन्त्री समेत रहेका ओलीलाई पार्टीबाट कारवाही गरेको थियो । 

नेकपालले नेकपा अध्यक्ष भए पछि अब आफूहरुले पार्टीलाई थप बलियो बनाएर अगाडि लैजाने बताएका छन् । 

‘अब नेकपाको विमान उड्यो,’ उनको भनाइलाई उद्धृत गर्दै उनकै समूहका एक केन्द्रीय सदस्यले भने, ‘यो अब दुर्घटनामा पर्दैन ।’





  • प्रकाशित मिति : पुस ७, २०७७ मंगलबार २०:०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया