प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसको केन्द्रीय समिति बैठक सानेपामा सुरु भएको छ ।
संसद विघटनपछि बोलाइएको कांग्रेस केन्द्रीय कमिटी बैठकमा आज युवा नेताहरुले बोल्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि सुरु गरिएको यो बैठकले ओलीको कदमलाई समर्थन गर्ने कि विरोध गर्ने भन्ने तय गर्ने बताइएको छ ।
कांग्रेसमा मंगलबार नेताहरुमा ओलीलाई समर्थन गर्ने र विरोध गर्ने दुई धारणा देखिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।