नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कसले कहाँबाट निकाल्छ भन्ने कुराको कुनै मतलब नभएको बताएका छन् ।
योहो टिभीमा अन्तर्वार्ता दिँदै उनले यस्तो बताएका हुन् ।
उनले आफूले कम्युनिस्ट आन्दोलनको यो हैसियत आफ्नो कामले यहाँ पुगेको पनि बताएका छन् ।
यसअघि नेकपामा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले बानेश्वरमा एक भेला गरेर केपी ओलीलाई अध्यक्षबाट निस्कासित गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।