प्रचण्ड–नेपाल त अहिले राम्रै सोफामा बसेछन् तः ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई व्यंग्य गरेका छन् । 

एक टिभीलाई अन्तर्वार्ता दिँदै उनले अहिले नेकपामा विवाद गरेर प्रचण्ड नेपालहरुले ठिक नगरेको बताएका हुन् । 

‘हिजो त उहाँहरु सोफामा बस्ने कुरामा पनि इस्यू निकाल्नुहुन्थ्यो,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हिजो बालुवाटारमा मिटिङमा त म अपरेसन गरेर फर्किएपछि पनि सहज सोफामा बस्न दिइएको थिएन नि ।’





  • प्रकाशित मिति : पुस ८, २०७७ बुधबार २१:५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया