म प्रधानमन्त्री हुँ, मैले भनेपछि चुनाव हुन्छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले चुनावमा जाने निर्णय गरिसकेकाले देश अब चुनावमा होमिएको बताएका छन् । 

उनले प्रधानमन्त्रीसँग विशेष अधिकार हुने र आफूले निर्वाचनमा जाने घोषणा गरेपछि देश निर्वाचनमा गएको बताएका हुन् । 

प्रधानमन्त्री ओलीले बेलायतको उदाहरण दिँदै आफूले गरेको काम पनि ठिक भएको बताएका छन् । उनले अब देशमा चुनाव हुने निश्चित भइसकेको बताएका हुन् ।





  • प्रकाशित मिति : पुस ८, २०७७ बुधबार २१:८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया