म्याराडोनाले ड्रग्स लिएका थिएनन्, रक्सी पिएका थिएनन्

चर्चित फुटबलर म्याराडोनाले मृत्युको समयमा रक्सी नपिएको र कुनै पनि ड्रग्स नलिएको उनको अटोप्सीले देखाएको छ । 

सन् १९८६ मा विश्वकप ट्रफी उचालेका म्याराडोनाको २५ नोभेम्बरमा ६० वर्षको उमेरमा हृदयघातका कारण निधन भएको थियो । 

अहिले आएको उनको अटोप्सीको नतिजाले उनको मिर्गौला, मुटु र फोक्सोमा समस्या भएको देखिएको छ ।





  • प्रकाशित मिति : पुस ८, २०७७ बुधबार २३:३२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया