नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीले देशमा चुनाव गराउने भन्ने विश्वास नरहेको हुँदा संसद् पुनर्स्थापनाका लागि आन्दोलन जरुरी भएको बताएका छन् ।
शनिबार एक विज्ञप्ति जारी गर्दै पौडेलले संविधानले बहुमतको प्रधानमन्त्रीलाई दिँदै नदिएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको आत्मामा नै प्रहार गरेको बताएका छन् ।
न्यायमूर्तिहरुबाट असंवैधानिक कदमलाई सच्याएर लोकतन्त्रको जगेर्ना हुनेमा आफूले पूर्ण रुपमा विश्वास गरेको उनले बताए ।
यस्तो छ नेता पौडेलको विज्ञप्ति
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।