पार्टी विभाजनको असरः नेकपा धादिङका अध्यक्षले गरे राजनीतिक सन्न्यासको घोषणा

नेकपा धादिङका जिल्ला अध्यक्ष नेत्र पौडेलले नेकपा फुटका कारण राजनीतिबाट सन्न्यास लिएको घोषणा गरेका छन् । नेकपा विभाजनका कारण जिल्ला तहका नेता–कार्यकर्ता कति निराश बनेका छन् भन्ने यो एउटा उदाहरणहो । 

आइतबार पार्टी परित्यागको घोषणा गर्दै उनले अब आफू कुनै पनि राजनीतिक दलमा आबद्ध नहुने बताएका छन् । 

पार्टी विभाजनका कारण आफूलाई राजनीति देखि नै विरक्त लागेको भन्दै उनले फेसबुकमा लामो स्टाटसमा लेखेका छन् । 

यस्तो छ उनको फेसबुक स्टाटस

 

जीवनको पिड़ादायी निर्णय : सुन्दर र पक्की घर निर्माण गर्ने दृढ़ अठोटका साथ धेरै नवजवान हरू बर्षौ देखी अहोरात्र खटे ।...

Posted by Netra Paudel on Saturday, December 26, 2020




  • प्रकाशित मिति : पुस १२, २०७७ आइतबार १९:५८:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया