राष्ट्रियसभा बैठक सुरु, को-को आए ? हेर्नुहोस् तस्बिरमा
फरकधार / १७ पुस, २०७७
शुक्रबार सुरु भएको राष्ट्रिय सभाको बैठकमा प्रवेश गर्दै राष्ट्रियसभा सदस्यहरू । तस्वीर : फरकधार

लामो समयपछि राष्ट्रिय सभाको बैठक सुरु भएको छ । राष्ट्रिय सभाको सातौँ अधिवेशन शुक्रबारबाट सुरु भएको हो । करिब ४ बजेबाट सुरु भएको राष्ट्रियसभा बैठक अहिले चलिरहेको छ।

राष्ट्रियसभामा नियुक्ति पाएपछि नेकपाका उपाध्यक्ष वामदेव गौतम पहिलो पटक राष्ट्रियसभा बैठकमा सहभागी भएका छन् । 

बैठकमा गृहमन्त्री रामबहादुर थापा, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि उपस्थित भएका छन् । 

प्रतिनिधिसभा विघटन भएको बेला राष्ट्रियसभाको अधिवेशन सुरु भएको छ । 

  • प्रकाशित मिति : पुस १७, २०७७ शुक्रबार १६:४५:२६,   अन्तिम अपडेट : पुस १७, २०७७ शुक्रबार १७:४७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया