औद्योगिक तथा लगानी प्रवद्र्धन बोर्डमा पवन गोल्यान

उद्योगी पवन गोल्यान औद्योगिक तथा लगानी प्रवद्र्धन बोर्डमा सदस्यका रुपमा नियुक्त भएका छन् । 

उनलाई मन्त्रीस्तरीय निर्णयबाट बोर्ड सदस्यमा नियुक्त गरिएको हो । उनलाई विज्ञ उद्योगीका रुपमा बोर्डमा नियुक्त गरिएको हो । यो बोर्डको अध्यक्षमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अध्यक्ष रहने व्यवस्था छ ।





  • प्रकाशित मिति : पुस २०, २०७७ साेमबार २१:५:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया