अहिले महिलाहरुमा सबैभन्दा बढी देखिने एक क्यान्सर हो, पाठेघरको मुखको क्यान्सर ।
यो साता फरकधारको द हेल्थ हबमा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. विवेक आचार्यले यस विषयमा कुरा गरेका छन् । डा. आचार्य प्रत्येक सोमबार फरकधारको द हेल्थ हबमा आफ्ना विचार राखिरहेका छन् ।
उनको यो विचारलाई सुन्नुहोस्, केही जिज्ञासा भए राख्न नबिर्सिनुहोलाः
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।