ट्रम्पलाई ट्विटर र फेसबुकमा ब्लक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विश्वका दुई ठूला सामाजिक सन्जाल फेसबुक र ट्विटरले ब्लक गरेका छन् । 

अब ट्रम्पले कम्तिमा पनि २४ घन्टाका लागि यी दुवै प्लेटफर्ममा केही लेख्न पाउने छैनन् ।

आफ्ना कम्पनीको नीति भन्दै फेसबुक र ट्विटरले ट्रम्पमाथि प्रतिबन्ध लगाएका हुन् । 






  • प्रकाशित मिति : पुस २३, २०७७ बिहीबार ११:८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया