ट्रम्पका उपराष्ट्रपति पेन्स नै टाढिए ट्रम्पबाट

अमेरिकी संसदको माथिल्लो सदनमा आज तालीको गडगडाहट सुनियो । 

यस्तो किन भएको थियो भने आज त्यहाँ राष्ट्रपति निर्वाचनको नतिजा घोषणा गर्ने कार्यक्रम रहेको थियो । र, यो घोषणा गर्दै थिए, अमेरिकी उपराष्ट्रपति माइक पेन्स ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पनिकट पेन्सले ट्रम्पले अमेरिकी राष्ट्रपति निर्वाचनमा धाँधली भएको भन्दै लगाइरहेको आरोप नै खारेज गरिदिएका छन् । 

पछिल्ला असहमतिहरुलाई पेन्सले खारेज गरिदिएपछि त्यहाँ तालीको गडगडाहट सुनिएको हो ।





  • प्रकाशित मिति : पुस २३, २०७७ बिहीबार १२:१३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया