आधिकारिक भयो अमेरिकी राष्ट्रपतिमा बाइडेनको जित

अमेरिकी सिनेटले अन्ततः अमेरिकी राष्ट्रपतिमा जो बाइडेनको जित भएको निश्चित भएको छ । योसँगै अब अमेरिकी राष्ट्रपतिका रुपमा डेमोक्रेटिक पार्टीका जो बाइडेनले २० जनवरीमा राष्ट्रपति पदको सपथ खानेछन् ।

आजमात्र यस विषयमा निर्णयका लागि बसेको अमेरिकी संसदमा विहानभर ठूलो हिंसा र झडप भएको थियो । यो हिंसात्मक घटनामा त्यहाँ चार जनाले ज्यान गुमाएका छन् । 

एक महिला प्रहरीको गोली लागि र अन्य तीनको स्वास्थ्य गम्भीर हुँदा मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : पुस २३, २०७७ बिहीबार १४:४१:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया