नेपाल वरिष्ठ मिर्गौला रोग विशेषज्ञ हुन् डा. ऋषिकुमार काफ्ले । डा. काफ्ले आजभोलि प्रत्येक बिहीबार फरकधारको द हेल्थ हबमा सहभागी भइरहेका छन् ।
यो कार्यक्रममा डा. काफ्लेले मिर्गौलासँग सम्बन्धित विभिन्न विषयमा आफ्ना धारणा राखिरहेका छन् ।
यसपटकको बिहीबार उनले रक्तचापसँग सम्बन्धित विषयमा आफ्नो धारणा राखेका छन् । सुन्नुहोस्, डा. काफ्लेलाईः
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।