साझाका मिश्र र ओलीका सल्लाहकार रिमालको ट्विटर वार

साझा विवेकशील पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल ट्विटरमा एकअर्कासँग प्रतिवादमा उत्रिएका छन् ।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदमको विरोधमा सामाजिक सन्जालमा यस्तो रमाइलो अलिक बढी नै देखिन थालेको छ । यही क्रममा आएको हो, मिश्र र रिमालको यो वार । 

मिश्रले लेखेको एक ट्विटमा जब रिमालले उनलाई सीमामा बस्न आग्रह गरेका छन्, तब अन्य सामाजिक सन्जाल प्रयोगकर्ताले पनि रिमालको चर्को आलोचना गरेका छन् । मिश्र स्वयंले पनि रिमाललाई जवाफ फर्काएका छन् । 

पढ्नुहोस्, यी दुईका ट्विटहरुः 

 



 

 



  • प्रकाशित मिति : पुस २५, २०७७ शनिबार २२:४९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया