राष्ट्रिय क्रिकेटर कुन्दनसिंहको निधन

युवा राष्ट्रिय क्रिकेटर कुन्दनसिंह राजपुतको २३ वर्षको उमेरमा आइतबार (आज) बिहान जलेश्वस्थित आफ्नै निवासमा निधन भएको छ । लामो समयदेखि मिर्गौलाको समस्यासँग जुधिरहेका कुन्दनका दुवै मिर्गौलाले काम गर्न छाडेका थिए ।

कुन्दनले दुई वर्ष अगाडी भएको प्रधानमन्त्रीकपमा प्रदेश २ को प्रतिनिधित्व गरेका थिए । आर्थिक अवस्था निकै कमजोर रहेका उनलाई विभिन्न क्षेत्रबाट आर्थिक सहयोग पनि गरिएको थियो ।  

उनको निधनमा प्रदेश–२ क्रिकेट संघ, नेपाल क्रिकेट संघ (क्यान) लगायतले दुःख व्यक्त गरेका छन् ।





  • प्रकाशित मिति : पुस २६, २०७७ आइतबार १२:३५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया