सुदूरपश्चिममा पुस २९ मा सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेशमा बुधबार (पुस २९ गते) सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारले भुवा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको हो ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले बिदाबारे जानकारी दिए।  सुदूरपश्चिमको लोकप्रिय पर्व भुवालाई जगेर्ना होस र संस्कृति जोगियोस् भन्नका लागि सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् बैठकले भुवा पर्वमा बिदा दिन निर्णय गरेको थियो । माघे संक्रान्तिमा संघीय सरकारले सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।





  • प्रकाशित मिति : पुस २७, २०७७ साेमबार १८:३३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया