अमेरिकी संसदमा ट्रम्पविरुद्ध महाभियोग लगाउने प्रस्ताव
फरकधार / २७ पुस, २०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने  प्रस्ताब  अमेरिकी कंग्रेसमा ल्याइएको छ । गत साता अमेरिकी सदनमा भएको हिंसात्मक घटनामा ट्रम्पको भूमिका रहेको भन्दै यो महाभियोग लगाउन खोजिएको हो ।

बिबिसीका अनुसार यसमा ट्रम्पले उक्त समयमा भएको हिंसात्मक प्रदर्शनका लागि सहयोग गरेको उल्लेख गरिएको छ ।

यसमा ट्रम्पले पछिल्लो समय गरिरहेका गलत दाबीहरुबारे पनि उल्लेख गरिएको छ ।

  • प्रकाशित मिति : पुस २७, २०७७ साेमबार २२:५१:२०,   अन्तिम अपडेट : पुस २८, २०७७ मंगलबार २:२:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया