दार्चुलामा भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले आज विहान दार्चुला केन्द्रविन्दू भएर भूकम्प गएको जनाएको छ ।
आज विहान गएको भूकम्पको मापन ४.२ रेक्टरस्केल गरिएको छ । यसअघि हिजो मात्र काठमाडौंको कुलेश्वरलाई केन्द्रविन्दू बनाएर अर्को भूकम्प गएको थियो ।
केही दिन यता नेपालमा ससाना भूकम्प जाने क्रम बढेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।