विप्लव समूहको दलित मुक्ति मोर्चाका उपत्यका ब्युरो इन्चार्ज पक्राउ
सांकेतिक तस्बिर

राजधानीबाट ‘विप्लव’ समूहको दलित मुक्ति मोर्चाका उपत्यका ब्युरो इन्चार्जलाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौंको भंगालबाट विप्लव समूहका वृखबहादुर बोहरा उर्फ रेशमलाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका एआईजी हरिबहादुर पालले जनाएका छन् ।

पछिल्लो समय उनले चन्दा आतंक मच्चाएको सुराक प्रहरीमा आएपछि नियन्त्रणमा लिएको पालले बताए । बोहरा भक्तपुर जिल्लाको आर्थिक विभागका प्रमुख हुन् ।





  • प्रकाशित मिति : पुस २८, २०७७ मंगलबार १५:४९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया