चिसोमा घुँडा दुखेर हैरान हुनुहुन्छ ? सुन्नुहोस्, वरिष्ठ चिकित्सकलाई

डा. किशोरलाल श्रेष्ठ वरिष्ठ हाडजोर्नी तथा नसा र म्यानुएल थेरापी विशेषज्ञ हुन् । उनले लामो समय देखि यस विषयसँग सम्बन्धित रोगहरुको उपचार गर्दै आएका छन् । 

तिनै श्रेष्ठ पछिल्लो समय फरकधारको द हेल्थ हबमा सहभागी हुन थालेका छन् । 

प्रत्येक मंगलबार डा. श्रेष्ठ फरकधारमा नशा तथा हाडजोर्नीको विषयमा कुराकानी गर्न आउँछन् । यो साता उनले घुँडा दुख्ने विषयलाई आफ्नो विषय बनाएका छन् । 

सुन्नुहोस्, उनको कुरा । अनि तपाईंलाई केही समस्या छन्, छन् भने सोध्न नबिर्सिनुहोला । अर्को साता डा. श्रेष्ठले तपाईंका जिज्ञासालाई सम्बोधन गर्नेछन्ः





  • प्रकाशित मिति : पुस २८, २०७७ मंगलबार २०:४७:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया