लिडर हुन निडर हुन जरुरी छ : रेखा थापा

अभिनेत्री रेखा थापाले लिडर हुन निडर हुनुपर्ने बताएकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त कुरा अभिव्यक्त गरेकी हुन् ।

अभिनेत्री थापाले फेसबुकमा एक तस्बिर राख्दै क्याप्सनमा लेखेकी छन्, ‘कसलाई राजनीतिज्ञ भनिन्छ ? थाहा छैन । तर, लिडर हुन निडर हुनु जरुरी छ । निडर हुन आफ्नो सानो समूहको घेरा र उपलब्धिको गौरव छोड्न जरुरी छ ।’

उनले आफ्नो स्टाटस पछिल्लो राजनीतिक घटनाक्रमका पात्रहरूले संकेत गरेको धेरैको आंकलन छ । धेरैले अभिनेत्री थापाले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डलाई इंकित गरेर स्टाटस लेखेको बताएका छन् ।





  • प्रकाशित मिति : पुस २९, २०७७ बुधबार १४:५०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया