जबज छोड्ने पहिलो व्यक्ति केपी ओली होः प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा अ‍ोलीले जबज छोडेको बताएका छन् । 

कमलादीमा भएको कार्यक्रममा सम्बोधनमा प्रचण्डले जबज छोडेको पहिलो व्यक्ति केपी ओलीको भएको बताएका छन् । 

‘अहिले भ्रम छर्न खोजेका छन्, तर जबज छोड्ने पहिलो व्यक्ति केपी ओली हो,’ प्रचण्डले भने, ‘जबज छोड्ने पहिलो व्यक्ति केपी ओली हो । केपी ओली नै हो ।’

उनले ओलीलाई कम्युनिस्ट पनि मन नपर्ने बताएका छन् ।

‘क्रान्तिकारी अभिभावदन भन्यो भने उहाँलाई सुन्नै मन लाग्दैन,’ प्रचण्डले भनेका छन् ।
 






  • प्रकाशित मिति : पुस २९, २०७७ बुधबार १५:२१:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया