केपी ओलीको सरकार विघटन भएको हो, प्रतिनिधिसभा होइनः प्रचण्ड

नेकपामा एक समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले पनि प्रतिनिधिसभा विघटन नभएको बताएका छन् । उनले केपी ओली सरकारको विघटन भए पनि प्रतिनिधिसभा विघटन नभएको बताएका छन् ।

‘ओली सरकारको विघटन भएको हो,’ प्रचण्डले भने, ‘हाम्रो संविधानले हामीलाई विघटन हुन दिएको छैन । यसमा ढुक्क हुनुहोस् ।’





  • प्रकाशित मिति : पुस २९, २०७७ बुधबार १५:३२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया