हामी केपीको दास होइनौँ, हनुमान होइनौँः माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफूहरु केपी ओलीको दास नभएको बताएका छन् । 

उनले काठमाडौंमा आयोजित एक कार्यक्रममा आफूहरुले जीवन पार्टीका लागि समर्पित गरेको पनि बताएका छन् । अर्कोतिर प्रधानमन्त्री केपी शर्मा ओलीले खकार जाँच गरेर आफ्नो पार्टीको सदस्यता दिने गरेको बताएका छन् ।

उनले आफूहरु केपी ओलीको हनुमान पनि नभएको बताएका छन् ।





  • प्रकाशित मिति : पुस २९, २०७७ बुधबार १६:५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया