आज नेपाल कम्युनिस्ट पार्टी माधवकुमार नेपाल–पुष्पकमल दाहाल प्रचण्ड समूहले आयोजना गरेको कार्यक्रममा नेकपाका अध्यक्ष माधवकुमार नेपालले एउटा कथा सुनाएका थिए ।
कथा थियो, एक राजाबारे ।
राजाले आफ्ना वरपरका मानिसले भनेअनुसार कुनै कपडा नलगाइ बाहिर निस्किएको र तानाशाह भएकाले उनलाई कसैले केही नभनेको प्रसंग उल्लेख गरेका थिए ।
नेपालले ओलीलाई अहिले त्यही राजा भएको तुलना गरेका छन् । सुन्नुहोस्, उनको कथाः
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।