लन्डनमा नेपाली युवाको हत्या

लन्डनमा एक नेपाली युवाको हत्या भएको छ । 

एउटा होटलको सेफका रुपमा कार्यरत ती युवाको आइतबार राति हत्या भएको हो । उनी काम सकेर घर फर्किँदै थिए । 

लन्डनको इस्टकोस्ट स्टेसनबाहिर उनको हत्या भएको हो । हत्या हुने युवाको नाम विक्रम केसी भएको बताइएको छ । सामान्य झगडापछि भएको कुटपिटमा उनको हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीले एक युवालाई हिरासतमा लिएर अनुसन्धान सुरु गरेको छ ।





  • प्रकाशित मिति : पुस २९, २०७७ बुधबार २१:२३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया