के हो हाइपर थायराइडिजम ? सुन्नुहोस्, डा. प्रियादर्शनीलाई र थाहा पाउनुहोस् थाइरोयडबारे जानकारी

अहिले नेपाली समाजमा स्वास्थ्य समस्याहरुमा सबैभन्दा बढी समस्या बनेको छ, थाइरायड । थाइरायड त हाम्रो एउटा ग्रन्थी हो तर जब यसले राम्रोसँग काम गनै सक्दैन, विभिन्न समस्या देखिन थाल्छ । 

डा. प्रियादर्शनी योन्जन नेपालका नाम चलेकामध्ये एक डायबेटिज तथा थायराइड विशेषज्ञ हुन् । उनी आजभोलि प्रत्येक  शनिबार यस विषयमा कुराकानी गर्न फरकधारको द हेल्थ हबमा आउने गरेकी छिन् । 

उनले यो साता थायराइडबारे जानकारी दिएकी छिन् । उनको यो भिडियो सुन्नुहोस् र अन्य भिडियोहरु आफ्नो मोबाइलमा पाउनका लागि हामीलाई सब्सक्राइब गर्नुहोस् ।





  • प्रकाशित मिति : माघ ३, २०७७ शनिबार १८:४८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया