जबज त्याग्ने पहिलो नेता केपी ओली नै होः प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपाल–दाहाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपामा जबजको आधार र सिद्धान्तलाई सबैभन्दा पहिले प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले त्यागेको बताएका छन् ।

अखिल नेपाल महिला संघले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले यसलाई दोहोर्याएका हुन् । यसअघि पनि विभिन्न कार्यक्रममा प्रचण्डले ओलीले सबैभन्दा पहिले जबज त्यागेको बताउँदै आएका थिए । 

आजको कार्यक्रममा प्रचण्डको सम्बोधन सुन्नुहोस्ः





  • प्रकाशित मिति : माघ ५, २०७७ साेमबार १५:२५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया