फेरि सर्‍यो कांग्रेस बैठक

भोलि मंगलबारका लागि बोलाइएको नेपाली कांग्रेस केन्द्रीय समिति बैठक पुनः सरेको छ । 

कांग्रेस पार्टी कार्यालयले आज विज्ञप्ति जारी गर्दै मंगलबारका लागि बोलाइएको बैठक १३ गतेका लागि सारिएको जनाएको छ । 

पुस २७ मा बस्ने गरी तोकिएको बैठक भोलि ६ माघका लागि सारिएको थियो ।

प्रधानमन्त्री केपी ओलीले ५ पुसमा प्रतिनिधिसभा भंग गरेपछि कांग्रेसको केन्द्रीय समिति बैठक ७ गते देखि सुरु भएको थियो ।
 





  • प्रकाशित मिति : माघ ५, २०७७ साेमबार १७:३१:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया