घाइते अवस्थामा वीरेन्द्रनगरस्थित बुलबुले ताल भित्रबाट उद्धार गरिएको जरायोको मरेको छ । गम्भीर घाइते अवस्थामा रहेको जरायोको उपचारका क्रममा मरेको डिभिजन वन कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
आइतबार घाइते अवस्थामा भेटिएको काँक्रेविहार संरक्षण क्षेत्रको जरायोको डिभिजन वन कार्यालय सुर्खेतले उद्दार गरी उपचार सुरु गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।