एसपीमा बढुवाका लागि सशस्त्रका १६ डिएसपी सिफारिस (सूचीसहित)

सशस्त्र प्रहरी बल मुख्यालयले सशस्त्र प्रहरीका १६ जना प्रहरी नायव उपरीक्षक डिएसपी)को बढुवाका लागि सिफारिस गरेको छ । 

सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१) ग बमोजिम बढुवा समितिले उनीहरुलाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको सशस्त्र प्रहरी बल मुख्यालयले जनाएको छ । 

माघ ५ गतेको निर्णयअनुसार १६ जना सशस्त्र प्रहरी नायब उपरीक्षकलाई सशस्त्र प्रहरी उपरीक्षकमा बढुवाका लागि सिफारिस गरिएको हो ।





  • प्रकाशित मिति : माघ ५, २०७७ साेमबार २१:३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया