डा. निरज बमलाई सुन्नुहाेस्: काेराेनाकाे नयाँ भेरियन्ट र खाेपकाे प्रभावकारिता

सन् २०१९ मा डिसेम्बरमा पहिलो पटक चीनको वुहानमा देखिएको कोरोनाभाइरस अहिले विश्वका लागि सबैभन्दा ठूलो समस्या भइरहेको छ ।

यहीबीच केही दिन यता नेपालमा समेत कोरोनाको नयाँ भ्यारिएन्ट देखिन थालेको छ । यसलाई चिकित्सकहरुले यसअघिको कोरोनाभाइरसभन्दा पनि बढी खतरनाक भएको बताएका छन् । वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बमले यसबारे फरकधारको द हेल्थ हबमा भनेका यी कुरा सुन्नुहोस्, तपाईंका लागि जीवन उपयोगी हुनसक्छन् ।

​The new strain of coronavirus has been now a challenge to the world. Senior Dr. Niraj Bam explains about the new coronavirus and the effectiveness of the vaccine.





  • प्रकाशित मिति : माघ ६, २०७७ मंगलबार १९:३६:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया