चितवनकाे भण्डारामा एक सवारी बस दुर्घटनामा परेकाे छ । दुर्घटनामा कम्तिमा १० जनाकाे मृत्यु भएकाे बताइएकाे छ ।
प्रहरी घटनास्थलमा पुगेकाे छ ।
यसबारे थप विवरण आउन बाँकी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।