[भिडिओ] १८ सपना जाे कफिनमा फर्किए

विदेशमा गएर परिवारलाई खुवाउँला, राम्रो लगाउन दिउँला भन्ने सपना थियो, यी १८ नेपालीको ।

तर, विडम्बना त्यो सपना उनीहरुले पूरा गर्न पाएनन् । उल्टै उनीहरुको परिवारमाथि परेको छ, एउटा बज्रपात ।

शनिबार त्रिभुवन विमानस्थलमा मलेसियामा काम गर्ने क्रममा ज्यान गुमाएका १८ जनाको शव नेपाल आइपुगेको छ । यो कथा एउटा क्रन्दनको, यो कथा हो एउटा पीडा र विदेशी भूमिमा बिलाएको एउटा सपनाको ।

यसबारे समाचार पढ्नुहाेस्:​

कमाउन गएका १८ नेपाली मलेसियाबाट बाकसमा फर्किए (हेर्नुस् १३ फोटो)





  • प्रकाशित मिति : माघ १०, २०७७ शनिबार २२:५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया