गुरुकुलमा ‘सन्ध्या’

आरोहण गुरुकुलको संयोजनमा विराटनगरमा ‘सन्ध्या’ नाटक प्रदर्शन भइरहेको छ । यही माघ ९ गतेबाट प्रदर्शन भएको नाटक १३ गतेसम्म चल्ने आयोजकले जनाएका छन् । सुशीला कोइराला नाटकघरमा दिउँसो ३ बजेबाट नाटक हेर्न सकिने आयोजकले बताएका छन् ।  

लेखक धिरज राईको सन्ध्यालाई  दीपेश भण्डारीको निर्देशन गरेका हुन् । 

विसं २०३८ सालको श्रीपञ्चमीको दिन आरोहण गुरुकुलको विधिवत स्थापना भएको हो । २०५६ सालमा काठमाडौंमा पनि दर्ता गरिएको यस संस्थाले मानवीय संवेदनायुक्त सार्थक नाटकहरूको कलात्मक प्रस्तुति गर्दै आएको छ |

 





  • प्रकाशित मिति : माघ ११, २०७७ आइतबार १७:४१:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया