तानाशाहले टिको लगाएकाहरू उनीहरूसँगै चितामा जानेछन् : बाबुराम

पूर्वपूधानमन्त्री बाबुराम भट्टराईले तानाशाहले टिको लगाएर संवैधानिक आयोग तथा अंगहरूमा आएकाहरु उनीहरुसँगै सति वाने बताएका छन् । शुक्रबार बिहान सामाजिक सञ्चाज ट्वीटरमार्फत प्रतिक्रिया दिँदै भट्टराईले लोकतन्त्रका खम्बाका रूपमा कल्पना गरिएका ती निकायमा गरिएका गैरसंवैधानिक नियुक्ति धेरै समय नटिक्ने दावी गरेका हुन् । 

‘गैरसंवैधानिक ढंगले तानाशाहहरूद्वारा टीको लगाइएका महानुभावहरूले बेलैमा सोचून् भट्टराईले चेतावनी दिएका छन्, ‘भोलि जनताले सडकबाट तानाशाहहरूलाई गलहत्याएपछि तिमीहरू पनि उनीहरूसँगै एउटै चितामा सती जानेछौ ।’





  • प्रकाशित मिति : माघ २३, २०७७ शुक्रबार ७:५२:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया