गर्भवती अवस्था एउटा अमूल्य र सुनौलो अवस्था हो । बाबुआमा बन्न चाहनेहरुले यसलाई विशेष रुपमा हेरिरहेका हुन्छन् ।
तर, गर्भवती अवस्थामा नै मधुमेह भएको पनि हुनसक्छ । यो समस्या खासमा के हो ? यसबाट कसरी बच्ने ?
डा. प्रियादर्शनी योन्जन मधुमेह तथा थायरायड रोग विशेषज्ञ हुन् । उनले फरकधारको द हेल्थ हबमा यसबारे चर्चा गरेकी छिन् । सुन्नुहोस् उनलाईः
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।