सोमबार साँझ मन्त्रिपरिषद बैठक, मन्त्रालय हेरफेरको सम्भावना

सोमबार साँझ मन्त्रिपरिषदको बैठक बस्ने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ६ बजे बस्ने बैठकमा निर्वाचनको तयारी लगायत विषयमा छलफल हुने बताइएको छ ।

आजको बैठकमा केही मन्त्रालय हेरफेरबारे पनि छलफल गरिने बुझिएको छ । यसबाहेक नियमित कार्यसूचीमाथि पनि छलफल हुने पनि प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।





  • प्रकाशित मिति : माघ २६, २०७७ साेमबार १८:४६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया