बारम्बार रिसाउँदा हुन्छन् यी पाँच समस्या

एजेन्सी– कयौँ मानिसहरुलाई के थाहा छ भने क्रोधले उनीहरुलाई समस्यामा पार्न सक्छ । तर, पनि उनीहरु रिसाउन छोड्दैनन् । झन् कोहीकोही त बारम्बार रिसाइरहेका हुन्छन् । यसले पनि उनीहरुलाई नै समस्यामा पारिरहेको हुन्छ । 

यदि कोही मान्छे बारम्बार रिसाउँछ भने उसले आफूसँग भएका कयोँ कुराहरु गुमाइरहेको हुन्छ । सबैभन्दा पहिले त सम्बन्धमा खटपट सुरु हुने कारण पनि बारम्बरा रिसाउनु हो । दोस्रो ठूलो नोक्सानी भनेको हाम्रो निष्ठा हो । सम्बन्धमा दरार आएपछि निष्ठामा पनि समस्या आउन सक्छ । त्यसपछि धेरै रिसाउने मानिसहरुलाई खासै धेरैले विश्वास गर्दैनन् । यसले पनि मानिसहरुलाई समस्यामा पारिरहेको हुन्छ ।

त्यसैले धेरै रिसाउनु भनेको ठिक कुरा होइन, मानिसले सक्दो कम रिसाएर आफूलाई स्थापित गर्ने क्रममा अगाडि बढ्नु पर्छ । रिसले आफैंलाई हानी गरिरहेको कुरा बिर्सनु हुँदैन । 





  • प्रकाशित मिति : माघ २७, २०७७ मंगलबार २३:४९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया