फागुन ५ गते कांग्रेस केन्द्रीय समिति बैठक

नेपाली कांग्रेसले आउँदो ५ गतेका लागि केन्द्रिय समिति बैठक बोलाएको छ । 

तोकिएको समयमा महाधिवेशन हुन नसकेपछि काङ्ग्रेसले भावी कार्य दिशा तय गर्नका लागि केन्द्रीय समिति बैठक बोलाएको हो । 

अबको बैठकले वर्तमान कार्यसमितिको म्याद ६ महिना थप्ने र महाधिवेशनको नयाँ कार्यतालिका ल्याउने बुझिएको छ ।

यसअघि काङ्ग्रेसले यही फागुनको ७ देखि १० गतेसम्मका लागि महाधिवेशनको मिति तय गरेको थियो । 





  • प्रकाशित मिति : फागुन २, २०७७ आइतबार २०:१२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया