अवहेलना मुद्दा : सर्वोच्च अदालतमा प्रधानमन्त्रीको ११ बुँदे जवाफ (पूर्ण पाठसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलना मुद्दामा आफ्नो जवाफ सर्वोच्च अदालतमा बुझाएका छन् । आज आफैँ अदालतमा उपस्थित भएर लिखित जवाफ बुझाएका हुन् । 

ओलीले आज सर्वोच्चमा ११ बुँदासहितको लिखित जवाफ अदालतमा पेस गरेका हुन् । उनले जवाफको दोस्रो बुँदामा अदालतप्रति आफ्नो उच्च सम्मान रहेको उल्लेख गरेका छन् । 

ओलीले आफूले अदालतको कुनैपनि दृष्टिकोणबाट अवहेलना नगरेको भन्दै कुनैपनि व्यक्तिले राखेको मन्तव्यको पूर्ण पाठको आशय नबुझी केही शब्दहरु मात्रैले त्यसको पूर्ण अर्थ नलाग्ने हुँदा अदालतमा परेको निवेदनको दावी नै दूषित भएको जिकिर गरेका छन् । 





  • प्रकाशित मिति : फागुन ६, २०७७ बिहीबार १२:३४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया